चैत २८, रामपुर (रासस) | पाल्पामा पनि अब केवलकार सञ्चालन हुने भएको छ । तिनाउ गाउँपालिकादेखि बुटवल उपमहानगरपालिका रुपन्देहीसम्म जोड्ने गरी केवलकार सञ्चालनमा ल्याउने योजना अगाडि सारिएको लुम्बिनी केवलकार प्रालिका...