प्युठानका जोख बहादुर उपचार अभावमा चार बर्षदेखि घरभित्रै थला, सहयोग गरिदिन सबैसँग आग्रह
सलिम अन्सारी/चैत्र २, प्युठान । पानीको कुनै रंग हुँदैन । त्यस्तै आँसुको पनि । हुन सक्छ जिन्दगीको पनि । र त, पानीले जस्तो भाँडामा राख्यो त्यस्तै आकार लिइदिन्छ । सवैका...