प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम प्युठानमा सम्पन्न
सागर शर्मा/फागुन २१, प्युठान । जिल्ला स्थित महिला सहकारीका सदस्यहरुका लागी प्रजनन स्वास्थ्य र लैङ्गिक हिंसा निवारण सम्वन्धि तालिम शनिवार खंलगामा सम्पन्न भएको छ । महिला तथा बालबालिका कार्यालयको आयोजनामा तालिम...