कात्तिक २५, रोल्पा । रोल्पामा बाबुले आफ्नै छोरी र दुई नातिनीको बञ्चरो प्रहर गरि हत्या गरेका छन् ।
प्रहरीका अनुसार रोल्पा नगरपालिका—७ गोरबोट घापाका ४३ वर्षीय लिलबहादुर पुनले आफ्नै छोरीसहित दुई...