आज गुरु पूर्णिमा, किन छ गुरुपूर्णिमाको महत्व ?
असार ३१, काठमाडौँ | आज वि.सं. २०७६ असार ३१ गते मंगलबार, आषाढ शुक्लपक्ष पूर्णिमा, बिशेष गरि गुरुपूर्णिमा वा गुरु व्यास पूजा । आजको यो बिशेष दिन मन्त्र तथा सीप प्रदान गर्ने गुरु र गुरुआमाप्रति श्रद्धा व्यक्त गर्दै गुरु पूर्णिमा मनाइँदैछ । संस्कृतमा ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ च


