बुद्धजयन्तीमा लुम्बिनीमा भारतीय प्रधानमन्त्री मोदी आउँदै
वैशाख १९, काठमाडौँ | बुद्धजयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजन्मस्थल लुम्बिनी आउने भएका छन्।नयाँ दिल्लीस्थित स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदी सांस्कृतिक भ्रमणको सिलसिलामा बुद्ध पूर्णिमाका अवसरमा लुम्बिनी आउने भएका...