गणक र कांग्रेस प्रतिनिधि बीच विवाद भएपछि तिलोत्तमामा मतगणना अवरुद्ध
जेठ २, बुटवल | मत गणनामा बसेका गणक र नेपाली कांग्रेसका प्रतिनिधिबीच विवाद भएपछि तिलोत्तमा नगरपालिकाको मतगणना रोकिएको छ । कांग्रेसले मतगणनामा एमालेनिकट कर्मचारी धेरै रहेको र जसरी पनि कांग्रेसलाई...