असार १९, रुपन्देही | रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ स्थित दश नम्बर चोकमा गएराती स्कुटर दुर्घटना हुँदा घाइते भएका चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय तुलसी पाठक रहेका छन्...