पक्राउ परे विप्लव समूहका जिल्ला सेक्रेटरी
भदौ २८, बारा | नेत्रविक्रम चन्द (विप्लव) समूहका बारा जिल्ला सेक्रेटरी आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ । राजन गिरी भनिने मिश्रालाई बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार...