मंसिर १०, लहान । नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य तथा सांसद उमेशकुमार यादवले आज सप्तरीको विषहरिया गाविस–९ स्थित दलित बस्तीका सयभन्दा बढी बालबालिकालाई सिलेट र पेन्सिल वितरण गर्दै शैक्षिक अभियान...