मिस एसएलसी नारायणीका अभिभावकसँग अन्तरकृया सम्पन्न
बैशाख १८,वीरगंज | रोयल ईन्टरटेन्मेन्ट एण्ड ईभेन्ट म्यनेजमेन्ट वीरगंजले मिस एस.एल.सी नारायणी २०१६ को सहभागिका अभिभावकसंग अन्तरकृया कार्यक्रम वृदाबन्द रेष्टुरेण्टमा सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष बिजय ठाकुरको सभापतित्वमा सम्पन्न अन्र्तक्रिया...