सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा, कसले मार्ला बाजी ?
कात्तिक १७, लहान । मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रिनुभएको छ । जिल्लामा प्रनिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री...