अभिमनु पटेल/फागुन १३, रौतहट । माघ महिनाको अन्तिम सतादेखि नाकावन्दी खुले पनि रौतहटमा पेट्रोलियम पदार्थको कालोबजारी कायमै रहेको छ । मधेश आन्दोलनको शुरुवातबाट शुरु भएको कालोबजारी अझै कायम रहेकोले उपभोक्ता...