सर्लाहीका नासुविरुद्ध अख्तियारले हाल्यो मुद्दा
मङ्सिर १, काठमाडौँ (रासस) | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय सर्लाहीका नासु ईश्वरीप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका अनुसार नासु भट्टराई जग्गा रजिष्टेशन पास...