भदौ २०, धनुषा | धनुषामा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ९ स्थित धारापानी भन्ने ठाउँमा मंगलबार बिहान ज ५ प ९०४६ नम्बरको...