महोत्तरीमा विषालु सर्पको बिगबिगी बढ्दै
भदौ ६, बर्दिवास | महोत्तरी जिल्लाको उत्तरी क्षेत्रमा विषालु सर्पको बिगबिगी निकै बढेको छ ।
जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्रमा सर्पदंशका घटना बढ्दैछन् । बर्दिवास—३ गौरीडाँडास्थित सर्पदंश उपचार...