विश्व शान्ति दिवसको अवसरमा आत्मा ज्ञान प्रचार संघ वीरगंजद्वारा बिशाल शान्ति पद यात्रा
असोज ५, वीरगंज । आत्मा ज्ञान प्रचार संघ वीरगंजले विभिन्न कार्यक्रम गरी विश्व शान्ति दिवस मनाएको छ । वीरगंज उपमहानगरपालिका वडा नं. १६ राधेमाईमा रहेको कार्यालयमा आज बिहान विभिन्न कार्यक्रम...