सडकको खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको मृत्यु
साउन २१, रौतहट । रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।
गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको...