बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाले निष्क्रिय बनायो
मङ्सिर ४, रौतहट । रौतहटको गुजरा नगरपालिका–५ हरिहरपुर बजारभन्दा पूर्वपट्टि बाटो छेउमा भेटिएको बेवारिसे बमलाई नेपाली सेनाको एक टोलीले निष्क्रिय बनाएको छ । गौर पुरेनावास्थित इन्द्रबक्स गणबाट आज बिहान गएको सेनाको...