देशकै मुहार फेर्ने वाम गठबन्धनको नीति तथा योजना आउदै: प्रचण्ड
वैशाख १३ रौतहट | पूर्व प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले देशकै मुहार फेर्ने नीति तथा योजना वाम गठबन्धनको सरकारले ल्याउने तयारीमा रहेको बताउनुभएको छ ।
रौतहटको उत्तरीभेग चन्द्रपुर...