मधेशलाई विखण्डित गर्न चाहने सबै मधेशका बैरी हुन्: प्रचण्ड
राम नारायण पंडित/माघ ९, सिरहा । नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सबै राजनीतिक दलहरुसँग समझदारीको प्रयास भइरहेको बताएका...