कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गर्न सक्दैन: श्रेष्ठ
राम नारायण पंडित/माघ १२, सिरहा । अब कुनैपनि शक्तिले लोकतन्त्रको अपहरण गरेर निरंकुशता लाद्न नसक्ने नेकपा माओवादी केन्द्रका नेता नारायणजी श्रेष्ठले बताएको छ । सिरहाको गोबलाजार नगरपालीकाको प्रथम नगर परिषद्को उद्घाटन...