गृहमन्त्री भने – नियोजित र राजनीतिक आक्रमण गर्न खोजिएको हो
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । शुक्रबार रास्वपा र राप्रपाको विरोधका बीच जारी प्रतिनिधिसभा बैठकमासंसदमा उठेका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले आफूमाथि राजनीतिक...