आइपिएल ११ – विराट कोहोलीको टिमले पन्जावलाई हराउँदा अनुष्का शर्मा उत्साहित (हेर्नुस् तश्विरहरु)
बैशाख १, काठमाडौँ | आइपीएलको ११ औं संस्करणको खेल अन्तर्गत भएको खेलमा रोयल च्यालेंजर्स ब्यांग्लोरले किंग्स इलाभेन पंजावलाई ४ विकेटले पराजित गरेको छ । ब्यांग्लोरले पंजावले दिएको १५६ रनको लक्ष्य...