थुनामा रहेका नुवाकोटका दुईजना बन्दी निर्दोष ठहर
चैत १९, नुवाकोट | फरार अपराधी भन्दै नुवाकोट अदालतको आदेशमा जिल्ला कारागार नुवाकोट चलान भएका दुईजना बन्दी सर्वोच्च अदालतको आदेशबाट निर्दोष ठहरिएका छन् ।
पञ्चकन्या गाउँपालिका वडा नं ४ थप्रेकका भीमबहादुर...