नारायणगढ-मुग्लिन सडकमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल
फागुन १७, चितवन । नारायणगढ मुग्लिन सडकखण्डको मुग्लिनतर्फको साँघुरो भागमा क्यान्टी लिभर राखेर सडक फराकिलो बनाउने योजना असफल भएको छ ।
सो क्षेत्रमा सडक निकै साँघुरो भएको र अग्लो डाँडो काट्न...