बैतडीमा चितुवाको आक्रमणबाट डेढ वर्षीय बालक गम्भीर घाईते
सास/फागुन १५, बैतडी । चितुवा प्रभावित बैतडीको तल्लोसोराडमा चितुवाले फेरी आक्रमण गरेको छ ।
मंगलबार राति पौनै १० बजे मेलौली नगरपालिका– ९ रोकटाका मानबहादुर चन्दका डेढ वर्षीय छोरा गणेश चन्दलाई चितुवाले...