फागुन १३, काठमाडौँ | पश्चिमी वायुको प्रभावका कारण आज देशभर बदली हुनाका साथै केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
शनिबार रातिदेखि प्रवेश गरेको उक्त वायुको प्रभावले बदली गराएको र...