मन्त्रीहरू छान्नै गाह्रो: एमालेमा आकांक्षी धेरै, माओवादीमा हानथाप
फागुन १२, काठमाडौं । मन्त्रिपरिषद्ले मन्त्रालयको संख्या निर्धारण गरे पनि सत्तारूढ दल एमाले र माओवादी केन्द्रलाई मन्त्री छान्ने हम्मे परेको खबर कान्तिपुरको पहिलो पृष्ठमा छापिएको छ ।
आकांक्षीको व्यवस्थापन गर्न समस्या...