नेपालमा लगानी गर्न बेलायतलाई अध्यक्ष ओलीको आग्रह
फागुन १, काठमाडौँ | नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको आर्थिक समृद्धि र विकासका लागि लगानी गर्न बेलायती रक्षा राज्यमन्त्री मार्क ल्यानकाष्टरसँग आग्रह गर्नुभएको छ ।
नेपाल भ्रमणमा आउनुभएका रक्षा...