केपी भन्छन्, नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट छ
माघ २९, काठमाडौं । नेपालमा जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको खबर आजको कारोबारमा छ ।
जल तथा उर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत...