नेपाली काग्रेसका नेता माझीको निधन,
पुस २८, सप्तरी, (रासस)| नेपाली काँग्रेसका निष्ठावान् नेता एवम नेवि संघबाट यहाँको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस स्ववियूका पूर्वसभापति राजविराज नगरपालिका–३ निवासी शशीकुमार माझीको बिहीबार असामयिक निधन भएको छ ।
काँग्रेसको विद्यार्थी...