बाग्लुङका लागि छुटेको जिप पाल्पामा दुर्घटना हुँदा ४ जना घाइते (नामावलीसहित)
बिमल खड्का/पुस २०, बागलुङ । बुटवलबाट बिहान बागलुङको बुर्तिबाङका लागि छुटेकाे जिप पाल्पामा दुर्घटनामा परेको छ ।

बिहान बुटवलबाट सवार लिएर बुर्तिबाङका लागि हिडेको लु १ ज १८५८...