नन्दराम जैशी/भदौ १३, जुम्ला । जुम्ला सदरमुकाममा मंगलबार दिउँसो करेन्ट लागेर एक जना यूवाको मृत्यु भएको छ ।
तातोपानी गाउँपालिका वडा नम्बर १ राँका निवासी २९ वर्षिय पदमबहादुर कठायतको मृत्यु भएको...