दार्चुलामा स्थानिय तहबाटै नागरिकता बितरण हुँदा ४ दिनमा ४ सयले सेवा पाए

लोकेन्द्र प्रशाद जोशी/साउन २३, दार्चुला । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्ने कार्य प्रतेक स्थानिय तहबाट सुरु गरेसंगै जिल्ला प्रसासन कार्यालय दार्चुलाले समेत नागरीकता बितरण धुम्ती...