भरतपुर मुद्दाको फैसला आज पनि आएन
साउन ८, काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा मतगणना भइरहेको बेला मतपत्र च्यातिएपछि उब्जिएको विवादमा सर्वोच्चले आज पनि आदेश दिएको छैन ।
सर्वोच्चको दुई नम्बर इजलासमा न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीले...