असार २६, काठमाडौं । पूर्वसभासद एवं नयाँ शक्ति नेपालका नेता शिवचन्द्र कुशवाहासहित चार दर्जन नेता माओवादी केन्द्रमा फर्किएका छन् ।
सोमबार कुशवाहा लगायतका नेताहरुलाई माओवादी अध्यक्ष पुष्पकमल...