पूर्वलडाकुलाई बुलेटभन्दा ब्यालेटको लडाइँ पेचिलो
असार २१, कञ्चनपुर । तत्कालीन विद्रोही माओवादी सेनाका प्लाटुन कमान्डर रहनुभएका बहादुर महरालाई बुलेटको भन्दा ब्यालेटको लडाइँ पेचिलो भएको अनुभव छ ।
कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–८ का महराले माओवादी सेनाका प्लाटुन कमान्डर...