सरुमारानि गाउँपालिकाका जनप्रतिनिधिले शपथ लिए

सलिम अन्सारी/असार १९, प्युठान । सरुमारानि गाउँपालिकाको नवनिर्वाचित अध्यक्ष, उपअध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ ।
सरुमारानी निर्बाचन कार्यालयले आज यहाँ आयोजना गरेको...