धुर्मुस सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कारबाट सम्मान गरिने
असार १३, काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनलाई मदन भण्डारी राष्ट्रिय पुरस्कार दिईने भएको छ ।
चर्चित हाँस्यकलाकार तथा सामाजिक अभियान्ता सीताराम कट्टेल(धुर्मस) र कुञ्जना घिमिरे(सुन्तली)को फाउण्डेशनलाई दिवंगत...