असार ९, काठमाडौँ । नारायणगढ मुग्लिन सडकखण्डको कालीखोला नजिकै गए राति खसेको पहिरोले प्रहरीको भ्यान पुरिँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना वेपत्ता भएका छन्...