रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो (को-को परे ?)
जेठ १२, रोल्पा | यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् ।
एक नगरपालिका र नौ गाउँपालिकासहित १०...