१४ सय बढीले उम्मेदवारी फिर्ता लिए, कहाँबाट बाट कतिले लिए ?
बैशाख २२, काठमाडौँ । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेमध्ये एक हजार ४९८ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।
पहिलो चरणको निर्वाचनमा १३ हजार ५६५ पदका लागि हुने...