बैशाख १९, रसुवा । यही वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने मतदातालाई निर्धारित समयमै आफ्नो परिचयपत्र लिन आह्वान गरिएको छ ।
जिल्ला निर्वाचन अधिकारी नवीन खालिङका अनुसार मतदान...