शान्तिसुरक्षाको भरपर्दाे व्यवस्था मिलाइएको छ:गृहमन्त्री
वैशाख ३,काठमाडौँ । उपप्रधानमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचनका लागि सरकारले शान्तिसुरक्षाको भरपर्दो व्यवस्था मिलाएर काम गरिरहेको बताउनुभएको छ ।
आगामी निर्वाचन तयारीका सम्बन्धमा भइरहेको प्रगतिबारे राज्य व्यवस्था...