दाङका एक युवाले बुबा आमाको स्मृतिमा एक करोडको धर्मशाला बनाइदिए
फागुन १०, दाङ । यहाँका एक व्यक्तिले पाण्डवेश्वर मन्दिर, धारापानीमा धर्मशाला निर्माण गर्नुभएको छ ।
दाङ घोराही निवासी धुव्रराज श्रेष्ठले आफ्ना बुबाआमाको स्मृतिमा धर्मशाला निर्माण गरिदिनुभएको हो । विश्वकै सबैभन्दा अग्लो...