प्रजातन्त्र दिवसमा कुर्सि खेल देखि घोडादौड प्रतियोगितासम्म (फोटोफिचर)

टेक शाही/फागुन ७, डोल्पा । ६७ औँ प्रजातन्त्र दिवस भब्यरुपमा मनाइएको छ ।
प्रजातन्त्र दिवसको अबरसरमा म्यूजिक चियर,लोकदोहोरी प्रतियोगिता र घोडादौड प्रतियोगिताको आयोजना गरि मनाइएको हो । हरेक...