कञ्चनपुरमा ट्र्याक्टरबाट खसेर एकको मृत्यु
फागुन ६, कञ्चनपुर । ट्र्याक्टरको ट्रलीबाट खसेर घाइते भएका कञ्चनपुरको बेलौरी नगरपालिका–३ का अन्दाजी ४८ वर्षीय रामप्रसाद चौधरीको बिहीबार उपचारका क्रममा मृत्यु भएको छ ।
बालुवा बोकेर बेलौरीबजारतर्फ आउँदै गरेको से...