माघ ५, पाल्पा । मोहमी माध्यमिक विद्यालय, साँखरमा तीनकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।
शिक्षा मन्त्रालयमार्फत भौतिक सुधार कार्यक्रमअन्तर्गत छुट्याइएको रु १९ लाख ५० हजारको लागतमा नयाँ भवन निर्माण...