पुस १५, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ क्षेत्रका रुपमा परिचित एवम् कुलुङको उत्पति स्थलका रुपमा चिनिने बुङ, छेस्काम र गुदेल गाविसमा बसोबास गर्ने कुलुङको महान् चाड चाक्चाकुर ‘एलेदोङ ५०७७’ आजदेखि सुरु...